• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: स्कुलका बच्चा

एउटा स्कुलको बिल्डिङमा आगो लागेछ ।
स्कुलका सबै बच्चा टाढा उभिएर हाँस्दैथिए,
खुशी भएर्, अब स्कुल आउनुपर्दैन भनेर , तर
एउटा बच्चाचाहिँ उदास थियो
Teacher ले नजिकै गएर सोधेछन् : बाबु !
तिमी राम्रो र मेहनती Student
जस्तो देखिन्छौ ? किन उदास छौ भन ?
बच्चा (रुँदै}: सर ! स्कुल त जल्यो, तर तपाईं त
जिउँदै हुनुहुन्छ नि